मुगु जिप दुर्घटनामा मर्ने चारजना नै हुम्लाका !

हुम्ला,३० साउन। मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जीप (बोलेरो) दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका रहेको खुलेको छ ।