कालिकोट,३१ बैशाख । आइतबार सांझ चलेको हावाहुरिले कालिकोटको एक बिध्यालयको छाना उडाएको छ ।
श्री अम्बिका देवी आधारभूत विद्यालय लुसामा हावा हुरीको कारण बिध्यालयमा क्षती भएको हो ।सान्नितृबेणी गाउँ पालिका १ मा रहेको उक्त बिध्यालयको छानो उडाएर क्षती गरेको हो ।थप बिबरण बांकी ..
कर्णाली रैवार संवाददाता । ३१ बैशाख २०८०, आईतवार २०:०३