हुम्ला सडक खण्ड ७ दिन बन्द हुने !

जेठ १ गते देखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक सीडीओ सरोज अधिकारीले बताए । सडक बन्दले कर्णाली करिडोर हुँदै कालिकोटको नहरीनाथ, सान्नीत्रिणेणी,पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका र बाजुरा र हुम्ला आउजाउ गर्ने यात्रु प्रत्यक्ष प्रभावित हुने भएका हुन ।