सर्केगाड पालिकाले निकाल्यो १५ दिने सुचना

हुम्ला,१० चैत । सर्केगाड गाउँपालिकाले सिलबन्दी दरभाउपत्र को आव्हान गरेको छ ।

चैत १० गते शुक्रबार को मितिमा प्रकाशित सुचनामा कृषि सामाग्री खरिद गर्नु पर्ने आसाय प्रस्ट बुझिन्छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावत संयोजक रहेको खरिद समितीले उक्त सुचना प्रकाशन गरेको हो । सुचनामा यहि चैत २५ गते दिउँसो १२ बजे रित पुगेका आबेदन खोलिने जानकारी गरियको छ । बांकी सुचना हेर्नुहोस ।