हुम्ला– पत्रकारिता नाफामुखी नभएर व्यवसामुखी हुन नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव नन्द सिंहले बताएका छन ।
फिल्काे मिसन साप्ताहिक पत्रिकाकाे बिमाेचन कार्यक्रम यस्ताे बताएका हुन । जिल्लामा धेरै पत्रिका सञ्चालन भएपनि नियमित रूपमा पत्रिका सञ्चालनमा नरहेकाेले व्यवसायीक रूपमा अघि बढ्न सझाव दिएका छन । बिमाेचन कार्यक्रममा बाेल्दै सचिव सिंहले हुम्ला जिल्लामा धेरै पत्रिका दर्ता भएपनि नियमित रूपमा फिल्काे मिसन पत्रिका नियमित रूपमा अघि बढ्न शुभकामना समेत दिएका हुन ।
सत्य तथ्य निष्पक्ष, रूपमा फिल्काे मिसन पत्रिका अघि बढन सुझाव दिदैँ नाफामुखी नभएर व्यवसायमुखी हुन आग्रह गरेका छन । माैसम अनुसार पत्रिका प्रकाशन नभएर नियमित रूपमा फिल्काे मिसन साप्ताहिक पत्रिका प्रकाशन गर्न सचिव सिंहले भने ।
कर्णाली रैवार संवाददाता । १७ फाल्गुन २०७९, बुधबार १६:०१