सबैभन्दा ठूलो स्तनः जर्जियाको एनी हकिंस

मानिसहरु आफ्नो नाम संसारसामू चिनाउन के के मात्र गर्दैनन् । कसैले आफ्नो ज्यानको बाजी राख्छन् भने कसैले आफ्नो नाम गिनिज बुकमा दर्ता गराउने अधिकार जन्मजात नै ल्याएको जस्तो देखिन्छन् । हुन त गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सबैभन्दा भिन्न हुनैपर्छ । यद्यपी, आज हामी तपाईंलाई त्यस्ता मानिसबारे जानकारी दिँदै छौं जसले पुष्टि गर्छ कि यी मानिसहरु जस्ता छन् र जे गरे, त्यो अरु कसैले गर्नै सक्दैनन् ।
सबैभन्दा ठूलो स्तनः जर्जियाको एनी हकिंसको नाममा सबैभन्दा ठूलो स्तन भएको रेकर्ड छ । उनको ब्राको कपको साइज ज्ञण्द्दश्श्श् हो । आफू १० वर्षको हुँदा देखि नै ब्रा लगाउन सुरु गरेको उनले बताएकी छिन् । थुप्रै रियालिटी शो मा भाग लिइसकेकी उनी एक मोडल हुन् । आफ्नो स्तनले आफूलाई अप्ठेरो पार्नुको साटो करियरमा सफलता हाँसिल गर्न सहयोग गरेको उनले बताएकी छिन् । उनलाई फेन्टसी मोडलको रुपमा चिनिन्छ ।