दुई दिनमै स्थगित भयो सुर्खेत महोत्सव !

सुर्खेत,२२ माघ । सुर्खेत मा यहि माघ २० गते उद्घाटन भएको महोत्शब स्थगित भएको छ ।

दोर्सो रास्टिय औधोगिक व्यापार, कृषि नबिनतम प्रबिधी प्रदर्शनी एवंम पर्यटन महोत्शब नाम दियको उक्त महोत्सब अर्को सुचना नाआउदा सम्म स्थगित गरिएको छ । महोत्सब स्थल भित्र को स्टलमा भएको सामान चोरी भएको उजुरी पछि नेपाल घरेलु तथा साना उद्योग महासंघ ले बिग्यप्ती निकाली स्थगित गरेको हो ।

उसो त यो महोत्सब सुरु नहुदै बिबादमा परेको थियो । कालाकारको अनुमती बिना तस्बिर राखेको, नक्कली टिकट बेचेको लगाएत बिवाद खेप्दै आएको महोत्सब अन्तत स्थगित भएको छ ।