हुम्लामा हिमपात (तस्बिर सहित )

हुम्ला,६ माघ । हुम्लामा यो हिउंदको पहिलो पटक हिमपात भएको छ । हिमपात का कारण किसानलाइ राहत भएको छ । तर जनजिवन भने कस्ट्कर भएको छ । हुम्लाको सदरमुकाम सिमिकोट मा शुक्रबार  बिहान देखि पर्न थालेको हिउँ अहिले पनि निरन्तर परिरहेको छ ।

अहिले सम्म ८ इन्च हिउँ जमेको बताइएको छ । हिमपात हुदा राजु रावत ले कैद गर्नु भएको तस्बिर हेर्नुहोस ।