ढल बग्ने ठाउंमा खानेपानी भर्दै स्थानिय !

जुम्ला,२० पुस। जुम्ला जिल्लाको खलंगा बजार स्थित कालेखोली मा ढल संगै खानेपानी को म्यान  पाइप छुटाएर पानी भर्दा ढल को पानी पनि मिसिने समस्या ।