खार्पुनाथमा शनिबार पनि स्वास्थ्यचाैकी खुला

हुम्ला – खार्पुनाथ गाउँपालिकाले शनिबार पनि स्वास्थ्यचाैकी सञ्चालन गर्दै आएकाे छ ।

स्वास्थ्य क्षेत्रलाई सुघार गर्न लक्ष्य राखेकाे खार्पुनाथ गाउँपालिकाले नयाँ कामकाे सुरू  थालनी गरेकाे हाे ।

गाउँपालिका स्वास्थ्य शाखाले जिल्लाकै नमुना कामकाे थालनी गरेकाे पाईएकाे छ ।

जिल्लाकै पहिलाे पटक पूर्ण खाेप सुनिश्चित गाउँपालिका घाेषणा गरे लगतै शनिवार पनि स्वास्थ्यचाैकी पनि सञ्चालन थालेकाे खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाही जानकारी दिए ।

केही नयाँ साेच र स्वास्थ्य सेवा सुदृढीकरण गर्न साेचका साथ अघि बढ्न थालेकाे स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । अन्य गाउँपालिका भन्दा केही फरक गर्न सम्पुर्ण कमर्चारी समेत लाागिपरेका स्वास्थ्य शाखा प्रमुख शाहीीकाे भनाई छ ।