हुम्ला देशको उच्च हिदेशको उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । वर्षासंगै भएको हिमपातले जननीवन प्रभावित बनेको छ ।
हुम्लाको सदमुकाम सिमिकोट आसपास, नाम्खा गाउँपालिका हुँदै चंखेली गाउँपालिकालगायतका स्थानमा हिउँपरेको स्थालीले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् भने हिउँ परेपछि किसानहरुले खुशी व्यक्त गरेका छन् ।माली जिल्ला हुम्लामा हिमपात भएको छ । वर्षासंगै भएको हिमपातले जननीवन प्रभावित बनेको छ ।
हुम्लाको सदमुकाम सिमिकोट आसपास, नाम्खा गाउँपालिका हुँदै चंखेली गाउँपालिकालगायतका स्थानमा हिउँपरेको स्थालीले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् भने हिउँ परेपछि किसानहरुले खुशी व्यक्त गरेका छन् ।
कर्णाली रैवार संवाददाता । १४ पुष २०७८, बुधबार १२:१५