हुम्लाको पुर्व एमालेबाट ६३ जनालाई सिफारिस (हेर्नुहोस् पुरा विवरण)

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी ९नेकपाको० हुम्ला जिल्ला कमिटिका लागि साविकको एमालेबाट ६३ जनार्ला सिफारिस गरिएको छ ।

दोस्रो कर्णाली प्रदेशको बैठकका क्रममा सुर्खेतमा भएका प्रदेश कमिटि सदस्यहरुको बैठकले ६३ जनालाई सिफारिस गरेको हो । साजिक मन्त्रालयमा बसेको बैठकले गएको जिल्ला अविेशनबाट निर्वाचित र पछि मनोनित भएका र केही नयाँ गरी ६३ जनालाई जिल्ला कमिटिमा सिफारिस गरेको हो ।

कर्णाली रैबारलाई प्राप्त बैठकको निर्णय अनुशार साविकको एमालेबाट सिफारिस हुनेमा ज्ञामी बुमी, तिर्थराज रोकाया, पूर्णप्रसाद ढकाल, प्रेमबहादुर बुढा, डबल रावल, नोरजाङ्ग तामाङ्ग, दलबहादुर शाही, जयबहादुर शाही, नन्दबहादुर रोकाया, विनोद बोहरा, गोकुल बुढा, कमल बोहरा, पर्वत सुनार, विष्णुबहादुर बुढा, धच फडेरा, रमेश ऐडी, हरिदत्त जैशी, बुध भण्डारी, नन्ददेवी शाही ९हमाल०, उद्धिम भण्डारी, रुपा शाही, धर्माराज शाही, नरद्धिप थापा, पुनिमल रावल, हर्कबहादुर शाही, अमृता फडेरा, गुरुचन्द्र जैशी, मिङ्गदुङ्ग तामाङ्ग, परजित रोकाया, प्रदिप लामा, सिंहबहादुर रावत, अजमल बुढा, नन्दबहादुर शाही, नरबहादुर रोकाया, तनफुर्वु लामा, विरवल पुन रहेका छन् ।

यसैगरी जिल्ला कमिटिमा छपाल लामा, जर्नेल जेठारा, अमृते भण्डारी, प्रकाशबहादुर शाही, अदानकला महतारा, उब्जन मल्ल, सुनाम लामा। यांजुक रोकाया, देविला रावल, टेकबहादुर शाही, धनलाल रोकाया, बिमला शाही, चक्र बुढा, जोशी धामी, पिउली ऐडी, उब्जन मल्ल, चन्द्रप्रकाश ढकाल, दलपती नेपाली, माने टमटा, दत्त विष्ट, जसु परियार, खड्क ऐडी, जनक बुमी, हस्तबहादुर रावत, बलबहादुर बुमी, दल रावल छन ।

एमालेले प्रदेश कमिटमा बाँकी १० प्रतिशतका लागि टिकाहादुर शाहीलाई सिफारिस गरेको छ । यसैगरी प्रदेश परिषदमा रामबहादुर दानी, बुद्धिबहादु शाही, जयबहादुर बुढा, जगत भियाल, अजविर शनही रमुनसुर बुढालाई सिफारिस गरेको छ ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सात जना प्रदेश सदस्य मध्ये ६ जनाको बैठकले प्रदशे सल्लाहकार परिषदमा दिपबहादुर महतारा, पामामुटुक लामा, मनबहादुर शाही, पौरखे कार्की, परिमल भण्डारी र धार्ने शाहीलाई सिफारिस गरेको छ ।

यसैगरी जेष्ठ कम्युनिष्ठ मञ्चमा छिङ्गसञ्डुप लामा, मघुसिंह बुढा, ज्ञानबहादुर बुढा, रंगमल बुढा, दाने खड्का, अजविर रोकाया, पुन्नलाल जैशी, जयरुप रावत रहेका छन् ।

बैठकले प्रदेश विभागका लागि देविशरण फडेरा, राजबहादुर रोकाया, नवराज महतारा, महाविर छत्याल, पुर्णबहादुर रावल, सुरेन्द्र रावल र धनराज जैशी रहेका छन् ।

एमालको बैठकले केन्द्रिय सल्लाहकारमा कलबहादुर हमाललाई एकल नाम सिफारिस गरेको छ भने राष्ट्रिय परिषद सदस्यमा प्रकाश सुनारलाई सिफारिस गरेको छ ।