बृद्ध भत्ता बढ्यो

आगामी आर्थिक बर्षबाट बृद्ध भत्ता बढ्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार प्रस्तुत गरेको बजेटमा बृद्ध भत्ता एक हजार रुपैयाँ बृद्धि भएको हो । यस अघि मासिक २ हजार रहेको भत्ता आगार्मी आर्थिक बर्षबाट ३ हजार हुनेछ । अन्य सामाजिक सुरक्षा भत्ता पनि मासिक एक हजारबाट बढेर २ हजार पु-याइएको छ