सुर्खेतमा बिप्लप माओवादि द्वारा मोटरसाइकलमा पनि आगजनी

सुर्खेतको छिन्चुदेखी डुङिखोला जाँदै गरेको भे८प १८९६ नम्बरको मोटरसाइकल बिप्लप माओवादीका कार्यकर्ताले जलाएका छन । हतियार सहित आएका ५-६ जनाको समुहले मोटरसाइकलको ट्यान्किमा गोलि हानी आगजनी गरेको मोटरसाइकल चालक टिकाराम मिजारले बताए । आगजनी भएको स्थानमा अहिले प्रहरी पुगेको छ ।