मिठो स्वरकी धनी लिला राईको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित “हेर्दा हेर्दै” सार्बजनिक भिडियो सहित

 

हुम्ला– सुरिलो र मिठो स्वरकी धनी लिला राईको सुमधुर आवाज रहेको नयाँ मार्मिक गिर्त हेर्दा हेर्र्दै सार्वजनिक भएको छ । पूर्व भोजपुर जन्मेकी राई धरान धनकुट भेडेटार गित गाएर चर्चा कमाउन सफल गायिका लिला राईको अतिनै नयाँ मार्मिक कस्ले पु¥यो तिमीलाई जापन कोरिया गितको म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको हो ।

इमान्दर शान्त स्वभावकी गायिका राईले ३ देखि ४ सय गितहरु नेपाली सांगितक आकाशमा पस्केकी छन् । कस्ले पु¥यो तिमीलाई जापान कोरिया कहाँ गयौ सोधिरहेछन् भस्से खोरिया बोल्को गितको स्वर लिला राई र सागित मनोज साङसोन राई श्ब्द शंकरहरी खालिङ गरेका छन् । भिडियो सम्पादन जस्केलो क्रियसन गरेको हो । अभिनय लिला राईले आफै गरेकी छन् ।

प्रकाशित मितिः आइतवार, बैशाख २२, २०७६     8:19:08 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *