सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेका छाडा पशु चौपायालाई हुम्ला पठाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रमा रहेका छाडा पशु चौपायालाई हुम्लाको खार्पुनाथ गाउँपालिकाको रहेको कृषि फार्ममा पठाइएको हो । वीरेन्द्रनगर...

नेकपाभित्र विभाजन देखिएपछि केपी ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्लाका सचिव...

कालिकोट–हुम्ला एक सय ३७ किमिमध्ये एक सय २२ किमिमा गाडी गुड्यो, हुम्लालाई सडक सञ्जालमा जोड्न १५ किमि बाँकी, सेनालाई नै जिम्मा दिन स्थानीय बासिन्दाको माग हिमाली जिल्ला हुम्लालाई बाँकी...

हुम्ला जिल्ला प्रहरी हुम्ला र सश्सत्र प्रहरी बलले गाउँ गाँउमा सुरक्षा सुरू गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्य नजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सश्सत्र प्रहरी बल...

हुम्ला चीन–नेपाल सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साको टोली सदरमुकाम सिमकोट फर्किएको छ । चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरीचौकी सदरमुकाम सिमकोट फिर्ता भएको हो । उत्तरी नाम्खा...

हुम्ला–चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै जिल्ला अस्पताल हुम्लामा धर्ना दिएका छन । शुत्रबारबाट एकघण्टा सम्म जिल्ला अस्पताल हुम्लाका डाक्टर देव गजमेरको नेतृत्वमा...

परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आपरपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको...

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्ला उद्योग वाणिज्य संघले माग गरेको छ । कोभिड– १९ को संक्रमणले विगत सात महिनादेखि बन्द हिल्सा नाकालाई सहज...

उत्तरी चीनको सीमासँग जोडिएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण भएको छ । कर्णाली  प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा...

खार्पुनाथ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने दुधेदह ताल प्रचारप्रसार अभावले ओझेल परेको छ । विशेषगरी छोटो यात्रामै उत्कृष्ट पर्यटकीय गन्तव्यको स्वाद लिन चाहनेहरूका लागि रायाँ र...