हुम्ला भन्ने वित्तिकै अभाव गरीबी तथा पिछाडिएको जिल्ला भन्ने बुझिन्छ । तर हुम्लाको सुन्दरताका कुराहरु कमै मात्र सुन्न र हेर्न पाइन्छ । हुम्ला नेपालको सबै भन्दा उच्च स्थानमा सदरमुकाम भएको जिल्ला पनि हो । हिन्दुहरुको पवित्र धार्मिकस्थल माउन्ट कैलास जाने प्रवेश मार्ग पनि हुम्लामै पर्छ ।
हुम्ला पुग्न हवाइमार्ग बाहेक अरु विकल्प छैन । यो पनि नियमीत नहुँदा पर्यटकले मात्र नभए हुम्ला बासीले समेत निकै समस्य बेहोर्नु परेको छ ।
हुम्लादेखि रारा सम्म पदामार्ग रहेको छ भने हुम्लादेखि माउन्ट कैलाश सम्मको पदमार्ग पनि चलन चल्तीमा छ ।
घरमा बच्चाको हेरचाह गर्ने बालबालिकाहरु
विवाह जस्ता पर्वहरुमा फुका खेल्ने चलन
खेतबारीको काम सकेर आरम गदै महिलाहरु
आफना परिवारका सदस्यका साथ तस्बिर
खेतबारीका हलो जोत्दै
हिमाल नजिककै रहेको बस्ती
हिमाल नजिककै रहेको बस्ती
सुन्दरताको पहिचाँन दिदै हिमालहरु
सुन्दरताको पहिचाँन दिदै हिमालहरु
सुन्दरताको पहिचाँन दिदै हिमालहरु
सुन्दरताको पहिचाँन दिदै हिमालहरु
कर्णाली रैवार संवाददाता । १५ कार्तिक २०७५, बिहीबार २१:३६