नागरिक उड्डयान प्राधिकरणको नयाँ नियमविरुद्ध शान्तिपूर्ण आन्दोलन।

 

दुर्गम क्षेत्रमा बिहान १२ः३० बजेपछि उडान नगर्ने नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमविरुद्ध सिमकोट विमानस्थलमा शान्तिपूर्ण आन्दोलन भएको थियो।

आन्दोलनमा स्थानीयवासी, जनप्रतिनिधि र ठेकेदारहरू सबैको सहभागिता रहेको थियो र नियम परिवर्तनको शान्तिपूर्ण विरोधमा सबै एकजुट भएका थिए ।