डोल्पाको करिब ३५ हजार फिट माथिको ताल( फोटो-फिचर)

डोल्पा,२५ जेठ । डोल्पा जिल्लाको करिव ३५ हजार फिट माथीको छ्योकार्पो ताल पारी गुफा । जहाँ बिस्वको उत्कृष्ट प्रकारको यार्सागुम्बा पाइन्छ । फोटो : नारायण रोकाया डोल्पा ।

Blue sheep dunai dolpa.
Dunai dolpa.
घोडा ।
भोटे कुकुर ।
गुच्ची च्याउ ।