बाजुरामा बोलेरो दुर्घटना, ६ जना घाइते

रतन रावत, बाजुरा,१७ चैत । बाजुरामा बोलेरो दुर्घटना हुंदा ६ जना घाइते भएका छ्न।

शुक्रबार बेलुका ४:०० बजेतिर बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टि बजारमा ग.१ज ७५६५ नम्बरको बोलेरो जिप पल्टिदा ६ जना घाइते भएका हुन। घाइते हुनेमा हिमालि गांउपालिका ७ का २२ बर्षका यज्ञराज उपाध्याय,मुगु खत्याड गाउपालिका ११ कि ७० बर्षकि पाण्डभि शाहि, बाजुरा हिमालि गाउंपालिका ३ कि ४३ बर्षकी पासाङ  गुरुङ ,मुगु खत्याड गाउपालिका ११ कि १६ बर्सकि परु शाहि ,बाजुरा हिमालि गाउपालिका ३ का १६ बर्सका कार्चिन गुरुङ, बाजुरा बुढिनन्दा नगरपालिका ९ का निकमान गुरुङ रहेका छन ।

सबै घाइतेहरुको बुढिनन्दा नगरपालिका २ मा रहेको कोल्टि स्वास्थ्यचौकिमा उपचार भइरहेको छ।