स्वकिय हुनलाइ भ्याकेन्सि खुलाइन यी सांसदले

काठ्माडौ,१७ चैत ।रास्टिय स्वतन्त्र पार्टिकी सांसद निशा डाँगीले स्वकीय सचिवको आवेदन खुलाएकी छ्न ।

मेयरदेखि सांसदसम्मले आफ्ना परिवार, आफन्त र नातगोतालाई मात्रै स्वकीय सचीव बनाएको भन्दै आलोचना बढिरहेको बेला डांगिले स्वकीय सचिवको भ्याकेन्सी खुलाएकी हुन।

उनले कानून र राजनीतिशास्त्रमा स्नातक गरेको, समसामयिक कुरामा जानकारदेखि अंग्रेजी भाषाको दख्खल भएकोजस्ता शर्त राख्दै महिला स्वकीय खोजेकी छन् । १६ गते आव्हान गरिएको विज्ञापनअनुसार सात दिनभित्र प्रस्ताव पेशको समय सीमा तोकिएको छ ।