मुगु– मानसिक सन्तुलन गुमाएका एक जनाले कर्णाली नदीमा हाम फालेका छन ।
मुगु जिल्ला छायानाथ रारा नगरपालिका -१३ रूग का ४३ वर्षिय माने लावडले कर्णाली नदीमा हाम फालेका छन ।
कर्णाली नदीमा हाम फालेर २ सय मिटर बगेका लवाडकाे घटना स्थलमै मृत्यु भईसकेकाे मुगु प्रहरीचाैकीले जनाएको छ ।
कर्णाली रैवार संवाददाता । २० फाल्गुन २०७९, शनिबार १८:३७