कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

कालिकोट,११ फागुन । कणाली राजमार्गमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

बिहिबार सुर्खेत देखि जुम्ला जाँदै गरेको कणाली प्रदेश ०२-०००१ख०३५६ नम्बरको ट्रक कालिकोट जिल्लाको तिलागुफा नगरपालिका धनडामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते चालक दैलेख बिन्द्रासैनिका २९ बर्षिय छवि प्रसाद चौलागाइ को उपचारका क्रममा कणालिस्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा मृत्यु भएको हो । सहचालक दिनेश शाही घाइते भएका छन ।

ग्यास सिलिन्डर जुम्ला लिंदै गर्दा करिब ५ सय मिटर तल खसेको हो ।