सुर्खेत,२२ माघ । महासंघले भोलि अर्थात २३ गते देखि स्थगित हुने भनेको महोत्सब पुन संचालन हुने बिज्ञपति निकालेको छ ।
केही मिनेट अगाडि भोलि देखि स्थगित हुने बिज्ञपति निकालेको नेपाल घरेलु तथा साना उधोग महासंग कणाली प्रदेश सुर्खेत ले केही मिनेट पछि पुन संचालन हुने आसायको बिज्ञपति निकालेको हो ।
माघ २० गते देखि संचालन भएको महोत्सब भित्र रहेको स्टलमा सामान चोरी भएको उजुरी परेपछी छलफलका लागि भन्दै स्थगितको सुचना सेलाउन नपाउदै अर्को बिज्ञपति निकालेको हो ।हेरौं बिज्ञापन :
कर्णाली रैवार संवाददाता । २२ माघ २०७९, आईतवार १३:३९