निर्देशक शाहिको “जब तिमी हुनेछौ “सार्वजनिक (भिडियो) ।

काठ्माडौ,२५ पुस ।म्युजिक भिडियो निर्देशन मा चर्चा कमाएका निर्देशक जीवन शाहिको निर्देशन मा तिमी हुनेछौ बोलको गित सार्वजनिक गरियको छ ।

शुक्रबार सार्बजनिक गरियको गित मा सरोज पोख्रेल को प्रस्तुती रहेको छ । गितमा चर्चित गायिका तथा भोइश अफ नेपाक सिजन ४ कि कोच प्रबिशा अधिकारी र राजा खतिवडा को स्वर रहेको छ ।
सीता सुवेदी को शब्द सरोज पोख्रेल को संगित रहेको गित मा उदय राज पौडेलले संगित एरेण्ज गरेका हुन ।

कमल सिंह र सभ्यता गिरि को अभिनय रहेको गित मा हेमन्त गुरुङ्ग को कोरियोग्राफी रहेको छ । गित सरोज पोख्रेल युट्य्ब च्यानल मार्फत सार्वजनिक गरियकोछ ।