एमाले प्रवेश गरेका छिमि माओवादी फिर्ता हुदै

हुम्ला – माओवादी केन्द्रबाट असन्तुष्टि जनाउदै एमाले प्रवेश गरेका छिमि लामा (आसाकार) काे टाेली माओवादी केन्द्रमै फर्किन थालेकाे छ ।

१० बजे माओवादी श्राेतका अनुसार खुमलटावर पुगेर फर्किन थालेकाे श्राेतले जनाएको छ ।

छक्कबहादुर लामाबाट रुष्ट देखिएका छिमि लामा एमाले प्रवेश गरेका थिए । छक्कबहादुर लामा पनि नेकपा एमाले प्रवेश गरेपछि छिमि आजै १० बजे खुमलटावर पुगेर प्रचण्डकाे हातबाट टिक लगाएर पुरानै घर फिर्ता हुनेछन ।