ताजाँकाेट गाउँपालिका वाईसीएल अध्यक्ष मल्ल माेटरसाइल दुर्घटनामा गम्भीर

हुम्ला ताजाँकाेट गाँउपालिका वाईसीएल नेपालका  संयाेजक गणेश मल्ल माेटरसाइकल दुर्घटनामा गम्भीर घाईते भएका छन ।

माओवादी केन्द्रकाे  कर्णाली प्रदेश सम्मेलनमा सुर्खेत पुगेका वाइसीएल नेपालका ताजाँकाेट गाँउपालिका संयाेजक मल्ल माेटसाइकल दुर्घटनामा गम्भीर घाइते भएका हुन।
दुर्घटनामा घाइते भएका वाइसीएलका संयाेजक  मल्लकाे काेहलपुर मेडिकल कलेजमा उपचार भईरहेकाे ताजाँकाेट गाँउपालिका स्वास्थ्य संयाेजक राजेन्द्र स्याङकुले जानकारी दिए ।
सुर्खेत तिनकुने चाेकमा माेटरसाइकलबाट दुर्घटना हुदाँ टाउकाेमा गम्भीर चाेट देखिएकाे छ काेहलपुर मेडिकल कलेजकाे आइसियुमै राखिएकाे स्वास्थ संयाेजक स्याङकुले बताए ।

 प्रदेश सम्मेलनमा सुर्खेत पुगेका संयाेजक मल्ल माेटरसाईक दुर्घटनामा घाईते भएका उनलाई सुर्खेतबाटै काेहलपुर ल्याईकाे हाे ।