जीप दुर्घटनाको मर्मस्पर्सी अर्जुन भण्डारीको (भिडियो)

भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको खार्पुनाथ गाउँपालिका वडा पाँचमा रहेको कैल्यैबालु, बेडुबिसौनामा गएको असार तीन गते मङ्गलबार अपराह्न १२ः ३० बजे जीप दुर्घटना भएको थियो । जीप दुर्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल सहित ११ जनाको मृत्युभएको थियो । सिमकोट देखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना थियो । यसै घटनालाई आधारित बनाएर नवगायक अर्जुन भण्डारीले भिडियो सहित मर्मस्पर्सी गीत बजारमा ल्याएका छन ।