बजेटः सुत्केरीको हवाइ उद्धारका लागि २२ करोड

काठमाडौं । सरकारले दुर्गम क्षेत्रका सुत्केरीको जीवन रक्षालाई विशेष मह्त्व दिएको छ ।

दुर्गम क्षेत्रमा रहेका महिलाको सुत्केरीका बेला स्वास्थ्य अवस्था जटिल भए उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने योजनालाई निरन्तरता दिएको छ । जसका लागि २२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।